Kantipur

१२ जेष्ठ २०८३, मंगलबार

प्रधानमन्त्री शाहले एक हप्ताभित्र सांसदका प्रश्नको जवाफ दिने

प्रधानमन्त्रीलाई उपस्थित हुनका लागि सभामुख डीपी अर्यालले रुलिङ गर्नुपर्ने माग विपक्षी दलहरूको छ ।

5 MINS READ
Prime Minister Shah to answer MPs' questions within a week

हातैले टेकेर सर्वोच्च चुलीमा : पर्वतारोहण इतिहासमा अभूतपूर्व कीर्तिमान

रुस्तमले कान्तिपुरसँग भनेका छन्- 'मानिसले आफ्नो जीवनको सर्वोच्च शिखर चुम्न सक्छ, त्यो शिखर हिमालकै हुनुपर्छ भन्ने छैन ।'

9 MINS READ

७ जिल्लामा फैलियो दादुरा, छैन खोप लगाउने तयारी

बंगलादेशमा दादुराबाट ५ सयभन्दा बढी बालबालिकाको मृत्यु र २० हजारभन्दा बढी संक्रमित छन्, नेपालले बेवास्ता गरे बंगलादेशको जस्तै अवस्था आउन सक्ने खोप विज्ञहरूले चेतावनी दिएका छन् ।

Measles spreads in 7 districts, no preparations for vaccination
दादुराविरुद्धको खोप लगाइदिँदै स्वास्थ्यकर्मी । फाइल तस्बिर : कान्तिपुर

प्रदेश

१० महिनामा कोशी सरकारको खर्च १३ अर्ब मात्रै

कोशी प्रदेशले वैशाखसम्म कूल बजेटको एक तिहाइ मात्रै खर्च गर्दा अधिकांश मन्त्रालयको विनियोजित रकम खर्च हुन सकेको छैन।

जौटार सामुदायिक वन जडीबुटीको जिन बैंक बन्दै

हरियालीले ढाकिएको वनभित्र अहिले पदमचाल, चिराइतो, तेजपात, पाखनवेद, माजितो, लेमनग्रास, वनलसुन, ठूलो ओखती, सुगन्धित, बोकेटिमुर, लोधसल्ला र पहेँलो लहरा लगायतका बहुमूल्य जडीबुटी तथा औषधीय वनस्पति संरक्षण र विस्तारको काम भइरहेको छ ।

विद्युत् सर्ट भएर आगलागी हुँदा बाघवीरको घर ध्वस्त

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार ढुंगा–माटोको गारो र टिनको छाना भएको घर जलेर ध्वस्त भएको हो ।

Biratnagar spends 40 percent of budget in 9 months

विराटनगरले खर्चियो ९ महिनामा ४० प्रतिशत बजेट

विराटनगर महानगरले चालु आवका लागि ३ अर्ब ६५ करोड ५९ लाख ८० हजारको संशोधित बजेट विनियोजन गरेको थियो ।

मधेशमा मन्त्रिपरिषद् विस्तार : एमालेलाई ४, नेकपालाई १ मन्त्रालय

मंगलबार साँझ विस्तार गरिएको मन्त्रिपरिषद्‌मा नेकपा एमालेलाई ४ वटा मन्त्रालय र नेकपालाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

पर्सामा लागूऔषध तस्करी बढ्दो, वैशाखमा मात्र ३१ जना पक्राउ

यस अवधिमा प्रहरीले कुल ८ किलो ५ सय ग्राम गाँजा, १६ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ४ किलो ३१ ग्राम चरेस र ३० हजार ५ सय १७ वटा ट्रामाडोल ट्याब्लेट बरामद गरेको छ ।

वनका कर्मचारीलाई नियन्त्रणमा लिएर बर्दिबासमा स्थानीयले गरे बीपी राजमार्ग अवरुद्ध

वन क्षेत्रमा रहेको बस्ती हटाउन आएका वनका कर्मचारीलाई नियन्त्रणमा लिएर महोत्तरीको बर्दिबासमा स्थानीयहरुले सोमबार साँझदेखि राजमार्ग अवरुद्ध गरेका हुन् ।

6 newly appointed ministers of Madhesh Province take oath

मधेश प्रदेशका नवनियुक्त ६ मन्त्रीले लिए शपथ

प्रदेश प्रमुख सुरेन्द्र लाभले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक : प्राथमिकतामा सुशासनदेखि रोजगारीसम्म

मंगलबार सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा रोजगारी सिर्जना, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, डिजिटल सेवा विस्तार र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको छ ।

तेस्रो प्रयासमा सगरमाथा शिखर पुगे मन्थलीका धानुकुमार

पर्यटन विषयमा स्नातक धानुकुमार तीन पटकको प्रयासपछि सगरमाथा आरोहणमा सफल भएका हुन् । गत वर्ष उनी तेस्रो शिविरसम्म पुगेर प्रतिकूल अवस्थाका कारण फर्किएका थिए ।

फास्ट ट्र्याक सुरुङमा कामदारको मृत्यु, एकजना घाइते

मकवानपुरको महादेवटारमा फास्ट ट्र्याक सुरुङमा काम गर्दा फलामको उपकरण खस्दा उक्त घटना भएको हो ।

Custodial death case: Action recommended against ten police officers

हिरासतमा मृत्यु प्रकरणः दश प्रहरीलाई कारबाही सिफारिस

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको हिरासत कक्षमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीलाई कारबाही सिफारिस गरेको हो ।

‘सोयल नेलिङ’ प्रविधिबाट उदिपुर सडकको पहिरो नियन्त्रण

फलामको रडलाई माटोमुनि गाडेर थ्रीडी म्याट जाली प्रयोग गरी ‘सोयल नेलिङ’ प्रविधिबाट माटोलाई मजबुत बनाएर पहिरो नियन्त्रण गरिएको हो ।

तमानखोलाको लामेलामा स्याउ खेती

पहिलो चरणमा २० रोपनी सामुदायिक जमिनमा लगाइएको स्याउको उत्पादन राम्रो भएमा सयौं क्षेत्रफलमा लगाउन सकिने पालिकाको योजना ।

मुठाचौरमा आलु स्याहार्दै गोठ सार्ने चटारो

सिजन अनुसार। गोठ सारेर लेकमा पशु चराउँदै आलु खेती गर्ने किसानको मेहनतले मुठाचौर क्षेत्र हराभरा बन्न पुगेको छ।

Locals demand Ngadikhola Hydropower Project to blacktop roads
लमजुङको मर्स्याङ्दी गाउँपालिका ६, ठुलीबेंसी क्षेत्रमा दैनिक ङादी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाका सवारी साधन गुड्ने सडक । तस्बिरः कान्तिपुर ।

सडक कालोपत्र गर्न ङादीखोलाका जलविद्युत्‌ आयोजनासँग स्थानीयको माग

सडक कालोपत्रसँगै सुख्खायाममा खोलामा न्यूनतम १० प्रतिशत पानी नियमित छाड्नुपर्ने, स्थानीयलाई छुट्याइने १० प्रतिशत शेयरमध्ये करिडोर क्षेत्रका अति प्रभावित बासिन्दालाई प्राथमिकता दिनुपर्नेलगायत माग गरिएको छ ।

विषालु च्याउ खाएर पाल्पामा थप एक जनाको मृत्यु, दुई सातामै ४ जनाको ज्यान गयो

जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाका सबै स्थानीय तहलाई स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । कार्यालयले जंगलका कुनै पनि च्याउ नखान अपिल गरेको छ ।

मालिकामा हावाहुरीको वितण्डा, दुई सयभन्दा बढी घरगोठमा क्षति

सोमबार राति ८ बजेदेखि ९ बजेसम्म आएको तीव्र हावाहुरीले सयौं घरगोठ तथा संरचनामा क्षति पुर्‍याएको हो ।

रूपन्देहीका उद्योगी एआईप्रति उत्सुक

उद्योग–व्यवसायमा एआईको उपयोगबारे बुटवलमा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षणमा जिल्लाभरका उद्योगी र व्यवसायी सहभागी थिए ।

Three children, including a minor, die in Bhairahawa

भैरहवामा एक नाबालकसहित तीन बालकको मृत्यु

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार भैरहवास्थित मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर कक्षा ८ मा अध्ययनरत दुई जना विद्यार्थी र एक जना नाबालकको मिनीरोलरले च्याँप्दा मृत्यु भएको हो ।

विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि शिक्षक- अभिभावक चिन्तामा

जुम्लाको एक विद्यालयमा ४० भन्दा बढी विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द गरिएको छ ।

भेरी करिडोरका पाँच पुल सात वर्षदेखि अलपत्र

कर्णाली करिडोरमा अझै बनेनन् ९ पुल ।

हुम्ला–बाजुरा सीमा घटनाबारे गृहको छानबिन टोली गठन

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा रक्षा-सचिव केदारनाथ शर्मासहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले टोली गठन गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताए ।

After students started falling ill, they went to the school to check, but no improvement was seen.

धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयमै पुगेर चेकजाँच, तर आएन सुधार

कक्षा ६ देखि १० सम्मका विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि चिकित्सकीय टोली बोलाइएको हो । यस विद्यालयका केही विद्यार्थीमा रुने, कराउने, काम्ने र ढल्ने लक्षण देखिएको छ।

डडेल्धुरामा प्रदेश मातहतका कार्यालयको पुँजीगत खर्च कमजोर

सबैभन्दा बढी बजेट रहेको प्रदेश मातहतको पूर्वाधार विकास कार्यालयले पुँजीगततर्फ विनियोजित ७० करोड १५ लाखमध्ये ३३ करोड २० लाख ९० हजार रुपैयाँमात्रै खर्च गरेको छ ।

सुदूरपश्चिम सरकारको विकास खर्च १० महिनामा २१ प्रतिशत

चालु आर्थिक वर्षको वैशाखसम्म सुदूरपश्चिम प्रदेश सरकारले कुल बजेटको जम्मा २१ प्रतिशत मात्र विकास खर्च गर्न सकेको छ ।

उत्पादन बिक्री गर्न किसान नआएपछि डडेल्धुराको हाटबजार बन्द

व्यापारी गाउँमै पुगेर कृषिजन्य उत्पादन किन्ने गर्दा किसान बजारसम्म नआएपछि हाटबजारका स्टल खाली देखिन्छन् ।

12 cold stores in the Far West have been abandoned for five years

पाँच वर्षदेखि सुदूरपश्चिमका १२ कोल्ड स्टोर अलपत्र

सम्भाव्यता अध्ययन गर्दा पालिकाले स्टोर बन्दासम्म विद्युत् पुर्‍याउने भन्दै ठाउँ सुनिश्चित गरेका थिए तर स्टोर बनेको चार वर्षसम्म पनि विद्युत् पुग्न सकेन ।

बहिस्कारमा परे अभिनेता रनवीर सिंह

छायांकनमा जानु तीन साताअघि ‘डन ३’ छोडेपछि यसका मुख्य अभिनेता रनवीर सिंहलाई भारतीय चलचित्र उद्योगका ४ लाख सदस्य रहेको एक संस्थाले बहिस्कार गर्ने भएको छ ।

Actor Ranveer Singh boycotted
फिल्म धुरन्धरकाे एक दृश्यमा अभिनेता रनवीर सिंह ।

बजारमा एलईभी एक्स सवारी सार्वजनिक

एलईभी०१ एससीको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ

2 MINS READ
LEV X vehicle launched in the market

न्यू दिपल ई ०७ ट्रान्सफर्मर एक्स बजारमा

न्यू दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको भने ह्वाइट, ब्ल्याक र ग्रे कलरमा उपलब्ध छ ।

2 MINS READ

News

Link copied successfully